

-
काठमाडौं ।
सरल जीवन, शालिन व्यक्तित्व अनि देश र जनताका खातिर केही गरेरै छाड्ने सत्प्रयासका अभियन्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई बाह्रविसे नगरपालिकाले सम्मान गरेको छ । निजी जीवनलाई तरबारको धारमा राखेर राजनीतिलाई साँच्चै समाजसेवा ठान्दै तपाईंले गर्नुभएका संघर्षका कथा आममानिसका लागि उर्जाको स्रोत बनेको कारण सम्मान गरेको हो ।
उनको जीवन अभिप्रेरणाको दमदार दस्तावेज भएक भन्दै राजनीतिक संघर्ष र जेलनेललाई ओहोदामा पुगेपछि अर्थोपार्जनको आधार बनाउने राजनीतिक संस्कारलाई चुनौती दिन सफल मन्त्री पण्डित प्रेरणाको स्रोत भएको नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले वताए ।फोस्रा भाषणबाजी भन्दा कर्ममा नै विश्वास गर्ने अनि आदर्शलाई जीवनमा उपयोग गर्ने अभियानकै कारण आमनेपाली नागरिकको मुटुको ढुकढुकी बनेका लालबाबुलाई आगामी कार्यकालको शुभकामना पनि भनिएको छ ।
मन्त्री भइसकेपछि रवाफ र भड्किलो जीवनशैली बिताउने सँस्कारलाई हाँक दिँदै उनले रोजेको साइकल अभियान प्रशंसनीय मात्रै छैन अनुकरणीय पनि भएको नगरपालिकाले जनाएको छ ।
News Desk 0 response शनिबार, चैत्र १७, २०७४


सम्बन्धित शीर्षकहरु
-
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चिनियाँ इञ्जीनियरलाई जासुसीको आरोपमा अमेरिकामा जेल सजाय
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९
-
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९ -
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह..
बिहिबार, माघ १२, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९