

-
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष ०७३/७४ को वार्षिक प्रतिवेदन बुझाएको छ।
शीतल निवासमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रपति समक्ष बार्षिक प्रतिवेदन पेश गरेका हुन्।
प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रतिवेदन वर्षमा सम्पादन गरेका कार्यहरुको संक्षिप्त विवरण राष्ट्रपति समक्ष जानकारी गराएका थिए।
उनले कार्यान्वयनमा रहेका रणनीतिक योजना तथा नीति, लक्षित समुदायमा आधारित विभिन्न तालिम, निर्वाचनमा प्रविधिको प्रयोगमार्फत निर्वाचन सञ्चालन र व्यवस्थापनलाई चुस्त छिटो छरितो बनाउन भईरहेको प्रयासबारे बताएका थिए।
प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएकी थिइन्। उनले संविधानले व्यवस्था गरे अनुसारको संरचनालाई संस्थागत गर्न छोटो अवधिमा पनि आयोगले निर्वाह गरेको भूमिकाप्रति प्रशंसा गरेको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
News Desk 0 response बिहिबार, चैत्र १५, २०७४

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



