

-
काठमाडौं ।

दुई दशक अगाडि निर्माण भएको सम्झना फिल्मको गीत ‘उकालीमा अघिअघि..’ गीत चोरी गरी आफ्नो फिल्ममा राखेकोमा कारबाहीका लागि उजुरी परेपछि ‘कृ’ प्रहरीले सुवास गिरी पक्राउ परेका थिए। कृ चलचित्रका निर्माता सुवाससँग निर्माता शम्भु प्रधानले ११ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्।प्रतिलिपि अधिकार हनन् भएको दाबी गर्दै क्षतिपूर्तिको मागसहित प्रधानले उजुरी दिएका थिए। अहिले दुईपक्षविच सहमतिका लागि प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार श्रेष्ठले जनाकारी दिए।
दुईपक्षविच सहमति नभए मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गर्ने प्रहरीले तयारी गरेको छ। रन्जित गजमेरको संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीले रिमेक म्युजिक दिई उनैले गाएको गीत ‘कृ’ मा राखिएको थियो। गीत उप्रेती र सविन ‘एकतारे’ले लेखेका थिए।
प्रतिलिपि अधिकार ऐनको उल्लंघन गरेको अदालतले ठहर गरेमा उल्लंघन गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।
News Desk 0 response बिहिबार, चैत्र १५, २०७४

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



