
-
एजेन्सी । बलिउड अभिनेत्री कटरीना कैफ चाँडै लेखिका बन्ने भएकी छन् । कैटरीनाले आफ्नो बलिउड यात्रा समेटेर एक पुस्तक लेख्ने योजना बनाएकी छन् । उनले चाँडै पुस्तक लेखनको यात्रा शुरुवात गर्ने बताइएको छ । कैटरीनाभन्दा अघि ट्विंकल खन्ना, शिल्पा शेट्टी र दीपित् नवल लगायतका अभिनेत्रीहरुले पुस्तक लेखिसकेका छन् ।
सन् २००३ मा फिल्म ‘बूम’ बाट करियरको शुरुआत गरेकी कटरिनाले पुस्तकमा अहिलेसम्मका भोगाईहरुको स्मरण गर्ने भएकी छन् ।
करियको शुरूआतमा कैटरीनाले खराब हिन्दी र अभियनका कारण अत्यन्तै आलोचनाको सामना गर्नुपरेको थियो ।
यद्यपि अहिले सिने जगतमा छुट्टै महिचान बनाउन सफल कटरीनाले बलिउडका तीन खान अर्थात आमिर, सलमान र शाहरुखका साथ पनि काम गरिसकेकी छन् । आमिर र शाहरुखका साथ यसै वर्ष कैटरीनाका दुई ठूला फिल्महरु रिलीज हुन गइरहेका छन् । जसमा आमिरका साथ ‘ठग्स आफ हिन्दुस्तान’ र शाहरुखका साथ ‘जीरो’रहेका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९