

-
काठमाडौं ।
छिमेकी देश संग अझै मजबूद सम्वन्ध स्थापना गर्ने प्रधानमन्त्री केपी ओलीले वताएका छन् । छिमेकी राष्ट्रहरुको सम्बन्धलाई अझ बढी प्रगाढ र सदृढ बनाउने उनको दावी छ । नेपालमा रहेका कुटनीतिक समुदायलाई सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय समुदायसँगको सम्बन्धका बिबिधतालाई अझ पहिल्याउँदै लगिने वताए ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४
प्रधानमन्त्री ओलीले विकासका साझेदारहरुबाट प्राप्त भइरहेको सहयोग र साहायताको विशेष रुपमा स्मरण गरे ।
प्रधानमन्त्री ओलीले नेपालको विद्यमान संविधानमै नेपालको राष्ट्रिय स्वार्थलाई सुस्पष्ट रुपमा परिभाषित गरिएको बताउँदै संविधानले नै अन्तराष्ट्रिय सम्बन्धखाका प्रस्तुत गरेको वताए ।
ओलीले नेपालको कुटनीतिक सम्बन्धका आधारहरुका विषयमा प्रकाश पार्दै राष्ट्रिय स्वार्थ अन्तरगत सार्वभौमिकता ,अखण्डता र स्वाधिनतालाई सर्वोपरी महत्व दिइने बताए ।
नेपाल पञ्चशील र असंलग्नताको सिद्धान्तका साथै संयुक्त राष्ट्रसंघको वडापत्र,अन्तराष्ट्रिय कानुन र विश्वशान्तिकामान्यताहरुप्रति प्रतिवद्ध रहने ओलीले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



