

-
काठमाडौं ।
कर्मचारी संयन्त्रको सुधारकको संज्ञा पाएका सामान्य प्रशासनमन्त्री लालबावु पण्डितलाई कर्मचारीका नेताहरुले पूर्ण असहयोग गर्ने भएका छन् । काठमाडौं आयोजित साक्षात्कार कार्यक्रममा संगठनका नेताहरुले यस्तो घोषणा गरेका हुन् ।
आधिकारिक ट्रेडयुनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति असान्दर्भिक रहेको टिप्पणी गरेका छन् ।
पछिल्लो समयमा उहाँले जुन रुपमाकर्मचारीहरु माथिप्रहार गर्नुभएको छ, यो हुकुमी शैलीहो, हेपेर बोल्नुभएको छ, कर्मचारीहरु खटाईएको स्थानमा गईसकेका छन् ।’ तर,अझै पनि प्रदेशमा कर्मचारी अभावका कारण काम हुन नसकेको भन्दै मुख्यमन्त्रीलेसमेत प्रधानमन्त्री समक्ष हारगुहार गरेका छन् ।तर, यसलाई भने कर्मचारी नेताहरुले बिरामी परेर, सुत्केरी भएर रअन्य समस्यामा परेर नगएको संज्ञा दिएका छन् । त्यस्तै नेपाल निजामति कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोईरालाले स्वेच्छिक अवकासको व्यवस्था रोक्ने मन्त्रीको अभिब्यक्ति ठीक नभएको वताए । यसको डटेर सामान गर्ने उनको भनाई थियो । स्वेच्छिक अवकाशमा जाने कर्मचारीका लागि अरवौं रुपैयाँ आवश्यक पर्ने बिषयमा भने उनले कुनै प्रतिकृया दिएनन् ।
नेपाल निजामति कर्मचारी यूनियन संघका अध्यक्ष गोपाल पोखरेलले सामान्य प्रशासनमन्त्रीले पछिल्लो समय गर्न खोजेका काम सवै गलत भएको आरोप लगाए । उनले भने,‘मन्त्रीजस्तो व्यक्तिले दिनहुँ यसरी कर्मचारीको मनोवल गिर्नेगरि बोल्नु उचितहोईन, संक्रमणकालिन अवस्थामा कर्मचारीले आफ्नै पैसा खर्चेर जनतालाई सुविधादिने कामगरिरहेका छन्, जननिर्वाचितप्रतिनिधि आउँछन् जान्छन् तर निजामतिकर्मचारी संयन्त्र स्थायीसरकार हो, जुन सरकार नभएको बेलामापनिजनताको काम गर्छ, यो कुरा बुझ्नुपर्छ ।’
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमाकर्मचारी पुगेको जिकिर गरेका छन् । उनले भने,‘कर्मचारी खटाएको ठाउँमा जानु भएको छ, मन्त्रीले लगाएको आरोप निराधार छ ।’ साक्षात्कारमा मधेसी कर्मचारी मञ्चका अध्यक्ष भूवनेश्वर चौधरीले भने,‘कर्मचारी समायोजन माथिबाट हुनुपर्छ, सचिवहरु मन्त्रालय नछोड्ने अनि सह–सचिवलाई एकैचोटी बढुवा गरेर प्रदेश मन्त्रालयमा पठाउने तर त्यही स्तरको कर्मचारीलाई तल्लो स्थानमा बसेर कामगर्नुपर्ने स्थिति हटाउन मन्त्रीलाई सुझाव दिए ।
News Desk 0 response शुक्रबार, चैत्र ९, २०७४

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



