-
मेलम्ची ।
आफ्नो सम्पत्ति बिवरण सार्वजनिक गर्दै प्रत्येक न्यायाधीशको पनि सम्पत्ति सार्वजनिक गर्ने प्रकृयाको थालनी गर्ने उद्घोष गरेका कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरवहादुर तामाङ्गलाई ३५ किलोको माला लगाएर स्वागत गरिएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर न्याय क्षेत्रको बिकृति निमिट्यान्न पार्ने घोषणापछि गृह जिल्ला पुगेका मन्त्री तामाङ्गलाई स्थानीय युवाहरुले यसरी सम्मान गरेका हुन् ।
अधिबक्तासमेत रहेका कानून मन्त्री तामाङ्गले सवैभन्दा पहिले सम्पत्ति बिवरण सार्वजनिक गरेर सुशासन आफैवाट सुरु गर्ने उद्घोष गरेका थिए । आफ्नो कार्ययोजना सार्वजिक गरेका मन्त्री तामाङ्गले दश दिन भित्र प्रत्येक मन्त्रालयलाई आवश्यक पर्ने कानून पठाउन निर्देशनसमेत गरेका छन् ।
गृह जिल्लाको मेलम्ची पुगेका मन्त्रीले न्यायलयको बिकृति हटाउनु र वर्तमान संबिधानको कार्यान्वयन गर्नु नै पहिलो काम भएको वताए ।
News Desk 0 response मङ्लबार, चैत्र ६, २०७४

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३

टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३