

-
काठमाडौं । प्रधानमन्त्री ओलीले अस्पतालाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । ‘उपचार खर्च सरकारले व्योहोर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँको उपचारमा कुनै पनि कसर बँँकी नराखी उपचार गर्नुहोस ।’
प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई वताए । ‘घटनाको छानविन हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘दोषीले उम्कन पाउदैनन् । उनीहरुलाई कानुन अनुसार कारबाही हुन्छ ।’
मेयर चौधरीलाई अपरिचत समुहले गत सोमबार (फागुन २८ गते) घोडाघोडी मै गोली र खुकुरी हानेर सख्त घाइते भएका थिए ।
शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओली सहित नेकपा –एमालेका नेताहरुले चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । चौधरीको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रदिप थापाले प्रधानमन्त्री ओलीलाई जानकारी गराए अनुसार चाौधरीको अवस्था खतरमुक्त छ । प्रधानमन्त्री ओलीले चौधरीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
News Desk 0 response आइतवार, चैत्र ४, २०७४

सम्बन्धित शीर्षकहरु
-
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३ -
कोशी ब्यारेजमा जलसतह बढेसँगै ३१ वटा ढोका..
शुक्रबार, अशोज ९, २०८३ -
एशियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले..
शुक्रबार, अशोज ९, २०८३ -
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय,..
बिहिबार, अशोज ८, २०८३
-
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३ -
कोशी ब्यारेजमा जलसतह बढेसँगै ३१ वटा ढोका..
शुक्रबार, अशोज ९, २०८३ -
एशियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले..
शुक्रबार, अशोज ९, २०८३ -
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय,..
बिहिबार, अशोज ८, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३



