अन्तर्राष्ट्रिय

पेरुमा भएको बस दुर्घटनामा सोह्रको मृत्यु

लिमा । पेरुमा भएको बस दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । सोमबार भएको सो दुर्घटनामा परी अरु ४० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । पेरुको अरक्वीपा क्षेत्रमा पर्ने काराभेली सहरमा...

इराकबाट अमेरिकी सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्रीको भनाई

वासिङ्टन । इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गर्नुभएको छ ।एक अमेरिकी सैन्य जनरल इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् पेन्टागनका प्रमुख मार्क एस्परले अहिले फौज फिर्ता गर्ने...

मध्यपूर्वमा जारी तनावप्रति आबेको ‘गहिरो चिन्ता’

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वमा जारी तनावले आफूलाई गहिरो चिन्ता पारेको बताउनु भएको छ । वासिङ्टन र तेहरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गरिरहनु भएका आबेले सोमबार ‘गहिरो चिन्ता’ व्यक्त गर्नुभएको...

इरानको सर्वोच्च नेताद्वारा सुलेमानीप्रति श्रद्धाञ्जली

तेहरान । इरानका सर्वोच्च नेता अयोतुल्ला अलि खामेनीले सोमबार तेहरानमा एक समारोहीच सैन्य कमाण्डर कासिम सुलेमानीको ‘कफिन’मा प्रार्थना गर्नु हुदै श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । सुलेमानी शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन...

हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिए

त्रिपोली । लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् । शनिबार अबेर यहाँस्थित सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी मारिएका बताइएको छ । सो...

इन्डोनेसियामा बाढी पहिरो, २३ को मृत्यु

जाकार्ता । इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । दशौँ हजार स्थानीय वासिन्दा विस्थापित...