खेलकुद

पेरिस ओलम्पिकमा महिला फुटबल आजदेखि, ६ वटा खेल हुँदै

काठमाडौं : ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलका खेल आजदेखि शुरु हुँदैछ । ओलम्पिकको उद्घाटन भोलि हुने भए पनि फुटबलसहितका केही खेल अघि नै शुरू भएका हुन् । महिला फुटबलमा आज राति...

महिला एशिया कप क्रिकेटमा बङ्गलादेशले मलेसियालाई १ सय १४ रनले हरायो

काठमाडौं : महिला एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले लगातार दोस्रो जीत हात पारेको छ । आज श्रीलङ्काको दम्बुलामा भएको खेलमा बङ्गलादेशले मलेसियालाई एक सय १४ रनले हरायो । बङ्गलादेशले दिएको १ सय ९२ रनको...

एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं : एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे श्रीलंकाको...

महिला एशिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जीत

काठमाडौं : महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत निकालेको छ । आज भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो । प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपालको यो पहिलो जित हो ।...

महिला एशिया कपको उद्घाटन खेलमा आज नेपाल र यूएई खेल्दै

काठमाडौं : महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उदघाटन खेलमा आज नेपाल र यूएई खेल्दैछन् ।नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । आजै भारत र पाकिस्तान...

एन्फाले भदौमा महिला लिग २०२४ आयोजना गर्ने

काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने भएको छ । एन्फाको हिजो बसेको भर्चुअल बैठकले आउदो भदौ १६ गतेदेखि यो लिग गर्ने निर्णय गरेको हो ।...