समाचार

नारायणगढ-बुटवल सडक विस्तार: दाउन्ने खण्ड चार घण्टा बन्द

नवलपरासी : नारायणगढ-बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।  नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११:०० देखि अपराह्न...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा...

काठमाडौंको प्रदूषण केही घट्यो, प्रदूषित सहको सूचीमा अझै शीर्ष स्थानमा

काठमाडौं : संघीय राजधानी काठमाडौंको प्रदूषण केही घटेपनि विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा कायम रहेको छ । बुधबार बिहान ६ः४५ बजेको मापन अनुसार काठमाडौँ आईक्यू एयरको सूचीको शीर्ष स्थानमा रहेको हो । यद्यपि,...

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत खस्दा कम्तीमा २७ जनाको मृत्यु

डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोमा रहेको जेट सेट नाइट क्लबको छत खस्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी घाइते भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।...

नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता

काठमाडौं : नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा रहेको ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर हिजो बेलुका दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ । गैँडाकोट–१ का विष्णु...

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : गगन थापा

गुल्मी : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताएका छन् । सरकारले केही गरेन भन्ने भाष्य चिर्न भ्रष्टाचार निर्मुल गर्नुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस गुल्मीद्वारा...