समाचार

आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा हिमपातको संभावना

काठमाडौं : आज देशभरको मौसम आंशिक बदली छ । आकाश केही धुम्मिएको छ । हिजो बेलुकादेखि देशैभर पश्चिम वायुको आंशिक प्रभाव छ । जसले गर्दा काठमाण्डौ उपत्यकासहित सबैजसो ठाउँमा केही मात्रामा बादल लागेको जल...

दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते

बुटवल : दाङको लमहीमा गोली चलेको छ । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान छ । सो क्रममा पसल सञ्चालक १८ वर्षिय दिपक...

अमेरिका–युक्रेनबिच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार

वासिङ्टन डिसी : अमेरिकी विदेश मन्त्रालयले दुई दिनसम्म चलेका वार्तापछि संयुक्त राज्य अमेरिका र युक्रेनबीच सुरक्षा व्यवस्थासम्बन्धी प्रारम्भिक ढाँचा (फ्रेमवर्क) मा सहमति भएको जनाएको छ। विज्ञप्ति अनुसार, शान्तिका लागि विशेष दूतहरू स्टिभेन विटकफ र...

उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठको राजीनामा

काठमाडौं : उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा घोषणा गरेकी छिन् । आज सामाजिक सञ्जालमार्फत उनले राजीनामा घोषणा गरेकी हुन् । हेटौडामा भएको सडक विस्तारको विरोध गर्दै उनले राजीनामा दिएको उल्लेख गरेकी...

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

काठमाडौं : सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा चौथो टोलीको रुपमा लुम्बिनी लायन्स प्लेअफमा पुगेको छ । लुम्बिनीले शुक्रबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा पुगेको...

मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त

काठमाडौं : मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्रीमा नियुक्त गरे । संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादव...