• About
  • Advertisement
  • Contact
  • Sunday 15th , November 2026 | आइतवार, कार्तिक ३०, २०८३
  • E-paper

Jana Prashasan

  •  
  • समाचार
    • ब्रेकिंग न्युज
    • समाचार
    • मुख्य खबर
    • प्रशासन
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • English
  • बिजनेस
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • प्रविधि
  • विचार/ब्लग
  • लोकसेवा टिप्स
  • मनोरञ्जन
  • जीवनशैली

म्याग्दी र बागलुङमा पहिरोले सडक बन्द : खुलाउने प्रयास चल्दै


  • म्याग्दी र बागलुङमा पहिरोले सडक बन्द : खुलाउने प्रयास चल्दै
    मुस्ताङ, (जोमसोम), २४ साउनः बेनी–जोमसोम सडक सुचारु कालीगण्डकी करिडोर बेनी–जोमसोम—कोरोला सडक खण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर नजिकै गएको पहिरोले शुक्रबार रातिदेखि अवरुद्ध सडकको पहिरो पन्छाएपछि शनिबार बिहान करिब ११ बजेबाट सिधा सवारी आउजाउ सहज भएको छ। तस्बिरः सुशीलबाबू थकाली÷रासस

    काठमाडौं : म्याग्दी र बागलुङमा पहिरोले सडक बन्द भएको छ । म्याग्दीको बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको हो । आज बिहान सडकमाथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको म्याग्दी प्रहरीले जनाएको छ ।

    रघुगङ्गा गाउँपालिकाको बैसरीमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध छ । अबरुद्ध सडक खुलाउन प्रयास भइरहेको तर पहरोबाट लगातार ढुंगा माटोसहितको लेदो खसिरहेकाले समस्या भएको प्रहरीले जनाएको छ ।

    यस्तै बागलुङमा कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध छ । बागलुङ नगरपालिकाको कालाखोलामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएराति कालीगण्डकी करिडोरमा ढुङ्गासहित पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्मा सिलवालले जानकारी दिए । बन्द सडक खुलाउने प्रयास भइरहेको छ ।

    News Desk   0 response     आइतवार, साउन २६, २०८२ 

सम्बन्धित शीर्षकहरु

भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे, आजै सर्लाहीमा दाहसंस्कार गरिने

भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे, आजै सर्लाहीमा दाहसंस्कार गरिने

शुक्रबार, कार्तिक २८, २०८३
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

शुक्रबार, कार्तिक २८, २०८३
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने

अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने

शुक्रबार, कार्तिक २८, २०८३
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

शुक्रबार, कार्तिक २८, २०८३
  • मुख्य खबर
  • प्रशासन
  • धेरैले पढेको
  • भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..

    शुक्रबार, कार्तिक २८, २०८३
  • सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

    शुक्रबार, कार्तिक २८, २०८३
  • अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने

    शुक्रबार, कार्तिक २८, २०८३
  • एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

    शुक्रबार, कार्तिक २८, २०८३
  • राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

    शुक्रबार, कार्तिक २८, २०८३
  • भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..

    शुक्रबार, कार्तिक २८, २०८३
  • सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

    शुक्रबार, कार्तिक २८, २०८३
  • अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने

    शुक्रबार, कार्तिक २८, २०८३
  • एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

    शुक्रबार, कार्तिक २८, २०८३
  • राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

    शुक्रबार, कार्तिक २८, २०८३
  • शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली

    शुक्रबार, कार्तिक २१, २०८३
  • लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..

    आइतवार, कार्तिक २३, २०८३
  • श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..

    आइतवार, कार्तिक २३, २०८३
  • सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

    शुक्रबार, कार्तिक २८, २०८३
  • तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प

    सोमवार, कार्तिक २४, २०८३
Jana Prashasan

समाचार

  • ब्रेकिंग न्युज
  • मुख्य खबर
  • प्रशासन
  • अन्तर्राष्ट्रिय

अपडेट

  • मनोरञ्जन
  • बिजनेस
  • प्रविधि
  • खेलकुद
  • भिडियो

बिबिध

  • स्वास्थ्य/जीवनशैली
  • अन्तरवार्ता
  • कला/साहित्य
  • विचार/ब्लग
  • खेलकुद

हाम्रो बारेमा

सुशासन हाम्रो चाहना हो । हरेक भ्रष्ट्र कामलाई हामी खवरदारी गर्छौ । स्वच्छ प्रशासन र स्वतन्त्र कर्मचारीतन्त्र हाम्रो प्रमुख नारा हो । हाम्रो एक मात्र उद्धेश्य खवरदारी गर्ने हो । भ्रष्ट्रको दोहोलो काढ्ने अभिप्रायले हामी आएका छौं । तपाईको साथ र सहयोगको सदैव अपेक्षा राख्दछौं । भ्रष्ट्रको कुभलो होस्,अरु सवैको जय होस् ।

footer_logo
  • (कोशिस मिडिया होम प्रा.लि. द्धारा प्रकाशित)
  • अनामनगर काठमाडौं
  • फोन: ०१-४१०२८७४
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: ५३४-०७४–०७५

  • प्रधान सम्पादक: माधव नेपाल    सम्पादक:   शंकर प्रसाद अधिकारी    कार्यकारी सम्पादक:   केदार प्रसाद आचार्य    सह-सम्पादक:   हरि प्रसाद अधिकारी

Copyright © 2026 Jana Prashasan. All rights reserved

Designed By: Nepal Infosys