

-
काठमाडौं : सङ्घीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको छलछामका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद सात दिन थप भएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा समितिको म्याद थपसम्बन्धी सभामुख देवराज घिमिरेले प्रस्तुत गरेका प्रस्ताव सभाले स्वीकृत गरेको हो । गएको असार २३ गते बसेको प्रतिनिधिसभा बैठकले निजामती सेवा विधेयकमा व्यवस्था भएको ‘कुलिङ अफ पिरियड’ बारे भएको छेडखानीको अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गरेको थियो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमा सर्वसम्मतिले राखेको ‘कुलिङ अफ पिरियड को व्यवस्था निष्प्रभावी बनाउने प्रावधान कसले, किन र कसरी राख्यो भन्ने विषयमा विशेष समितिले छानबिन गरिरहेको छ ।
जीवन परियार सभापति रहेको सात सदस्यीय समितिले काम गरिरहेको छ । समितिमा नेपाली नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुईरदुई जना तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकरएक जना रहेका छन् ।
News Desk 0 response शुक्रबार, साउन १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


