-
काठमाडौं : नेपाल र भारतबीच पर्सि मङ्गलवार गृह सचिवस्तरीय बैठक हुने भएको छ । यसअघि सन् २०१६ मा भएको यस्तो बैठक ९ वर्षपछि पुनः हुन लागेको हो ।
नेपालले लिम्पियाधुरा, लिपुलेकसहितका भू–भाग समेटेर नक्शा जारी गरेपछि दुई देशका गृह सचिव स्तरीय बैठक हुन सकेको थिएन । बैठकमा सहभागी हुन गृह सचिव गोकर्णमणि दवाडीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल भारत जाने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार दुई दिने बैठकमा अन्तरदेशीय अपराध, सीमा व्यवस्थापन, सीमाका पिलरहरूको मर्मत र तस्करी नियन्त्रणका विषयमा छलफल हुने छ ।
News Desk 0 response आइतवार, साउन ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३

शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३