

-
काठमाडौं ।
अखिलको महाधिबेशन हुँदैछ । यसको नेतृत्वका लागि रामेछापका सुजन कडरिया अघि बढिरहेका छन् । अनेरास्ववियुको सदस्य भएको पनि १५ वर्ष भएका कडरिया फरक पृष्ठभूमिका कारण पनि थप चर्चामा छन् । २०६७ सालमा काठमाडौं भूगोल जिल्ला समिति सदस्य हुँदै अघि बढेको कडरियाको बिद्यार्थी राजनीति अनवरत छ । पढाईसँगै राजनीतिमा लागेर उदाहरण बनेका सुजन अध्यक्ष पदको गरिमा राख्ने मध्येमा पर्दछन् ।
२०७३ सालमा काठमाडौं युनीभर्सिटी स्कूल अफ मेडिकल साइन्सको संस्थापक सभापति हुँदै भएका सुजनले २०७५ सालमा , २०७६ सालमा, २०७७ सालमा, २०७८ सालमा , २०७८ सालमा बिभिन्न पदमा नेतृत्व गर्दै २०७९ सालमा भएको अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा निर्वाचित हुन सफल भएका हुन् । त्यो बेला म्यान अफ द ईलेक्सन भएका थिए । विद्यार्थी आन्दोलनमा लागेको थोरै समयमा पनि प्रभव जमाएका सुजनलाई भावी अध्यक्षका रुपमा देख्न चाहेको धेरै प्रतिकृया आईरहेको छ । उनले भनेका छन्,
News Desk 0 response आइतवार, जेष्ठ २६, २०८२
‘संगठनमा ३२ को उमेर हद कायम भएसंगै लामो समयसम्म आफ्नो जीवनको महत्वपूर्ण समय दिनुभएका हाम्रा अग्रजहरु विद्यार्थी आन्दोलनबाट पार्टि आन्दोलनमा प्रतिस्थापन हुनु परेको छ । उहाँहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु । अब नेतृत्वको आकाक्षीहरुले अतीतलाई भजाएर मात्र आन्दोलनको आधुनिक युगको शुभारम्भ हुन सक्दैन । विद्यार्थी आन्दोलनको आधुनिक युगको शुभारम्भको लागि अबको अनेरास्ववियुको बाटो कस्तो हुनुपर्छ भनी मेरा पनि केही सपनाहरू छन् ।’

सम्बन्धित शीर्षकहरु
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



