

-
काठमाडौँ ।
सरकारी कार्यालय मध्ये साह्रै बदनाम एउटा कम्पनी रजिष्टार कार्यालय पनि हो । जसमा कर्मचारीले सेवाग्राहीलाई अनेक बहाना देखाएर अवैध असुल्ने गरेका छन् । अझ त्यहाँ पब्लिकको प्रत्यक्ष काम हुने शाखामा बिचौलिया नभई कामै हुन्न । सेवाग्राही आफैँ जाँदा अनेक बहानामा झुलाउने कर्मचारीले बिचौलिया जाने बितिक्कै भटाभट काम गर्छन् । पब्लिक शाखामा हाइड्रोपावरहरूको ओटिसी नल्याएपनि अवैध रकम असुलेर अवैध रुपमा काम भइरहेको त्यहीका कर्मचारी नै बताउँछन् ।पब्लिक शाखाको जिम्मेवारीमा ऋषिकेश पौडेल, सूर्य चापागाईँ र भीमप्रसाद पराजुली छन् । । सहायक रजिस्ट्रार रबिन कार्की देवेन्द्रविक्रम शाह, नायबसुब्बा सुमन भट्टराई यसका मतियार रहेको एक खरिदारले बताए । ऊनीहरूको मिलेमतोमा प्रमुख काम ओटिसी नै नगरी काम गरिरहेको छ । पटक पटकको अनियमितता भएपछि अख्तियारले अनुसन्धानको काम पनि सुरु गरेको छ । बिहीवार आयोगले निरीक्षण पनि गरेको थियो ।
अनुगमनको लागि जाँदा भीमप्रसाद पराजुली र सुमन भट्टराई अफिस आएर पनि उक्त अनुगमन आएको थाहा पाएपछि अफिसबाट फरार भएको अख्तियार स्रोतले जानकारी दियो । तर, उनीहरूको हाजिरी भएको देखिन्छ ।
News Desk 0 response शनिबार, जेष्ठ ११, २०८२
विगतमा अवैध आर्जनका लागि दश वटा मात्र काम हुने यहाँ अहिले प्रणालीमार्फत २५ वटा काम हुने व्यवस्था गरिएको छ ।
त्यसोत सुमन भट्टराई पब्लिक कम्पनी शाखाको बिचौलिया कर्मचारीको रुपमा चिनिन्छन् । उनी पब्लिक शाखामा आएका ग्राहक र सेवाग्राहीबाट अतिरिक्त असुली नगरी कामै गर्दैनन् । अरु कर्मचारीले गरेको काममा समेत कमिसन मागेपछि उनको विरुद्ध उजुरी नै परेको छ

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


