

-
बाह्रबिसेसिन्धु वेलफेयर सोसाइटी अमेरिकाले सिन्धुपाल्चोकका असहाय तथा गरीब विद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्था गरिरहेको छ । आवासीयरूपमा निजी विद्यालयमा २४ जना विद्यार्थी निशुल्क पढिरहेका छन् । ती विद्यार्थीलाई बिभिन्न दाताले सहयोग गरेर पढ्ने वातावरण सोसाइटी गरेको हो । ती विद्यार्थीलाई आवश्यक पर्ने जुत्ता व्यवस्थापन गर्दै आएको ब्याक हर्ष सुजले यस पटक पनि जुत्ता वितरण गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे र मेलम्चीमा रहेको निजी विद्यालयमा आवासीयरूपमा रहेका विद्यार्थीलाई ब्याक हर्ष सुजको तर्फबाट उपलब्ध भएको जुत्ताहरू उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठले बितरण गरे ।

संस्थाको सहयोगमा अध्ययन गरिरहेका विद्यार्थीलाई १२ कक्षासम्म अध्ययन गराउने संस्थाको नियम रहेको छ । अहिले २७ जना विद्यार्थीलाई संस्थाको समन्वयमा अध्ययनको व्यवस्था भइरहेको छ ।

जस अनुसार सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको चण्डेश्वरी बोर्डिङ स्कुलमा १४ जना र मेलम्चीमा रहेको प्रगति स्कुलमा १२ जना विद्यार्थी आवासीय रुपमा छन् । एकजना काठमाडौंको माउण्ट कैलाश स्कुलमा पनि छन् । संस्थाले मुख्यतः जेहेन्दार, अशक्त असहाय विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


