

-
सिन्धुपाल्चोक । आफ्नो जन्म दिनमा अनावश्यक खर्च नगरेर नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामाले जेष्ठ नागरिकलाई खानको व्यवस्था मिलाएका छन । सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको असहाय जेष्ठ नागरिक बस्ने आश्रम पुगेर लामाले खानाको ब्यवस्थापन गरेको बताए ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष समेत रहेका लामा सामाजिक सेवामा पनि सकृय छन । लामाले आफ्नो जन्मदिनको अवसर पारेर चाैतारा बृद्धाश्रममा पुगि जीवनको उत्तरार्धमा रहेका बाआमालाई भेट्ने, खानपानकाे व्यवस्थापन गर्ने र बाआमासँगै खाना खाएर सुखदुःख साटासाट गरेको बताए । फजुल खर्च भन्दा यस्ता कामले थप आनन्द आउने हुँदा जन्मदिन फरक तरिकाले मनाएको लामाको भनाइ छ ।
News Desk 0 response बिहिबार, जेष्ठ २, २०८२
बाध्यताले घरपरिवारबाट बाहिरिएर यसरी बृद्धाश्रममा बस्ने बाआमालाई खाना खुवाएर हाैसला प्रदान गर्नुहुने मनकारी लामालाई असहाय जेस्ठ नागरिकले आशिर्वाद दिएका थिए ।
जिल्लामा हरेक सामाजिक कामको अगुवा लामालाई जेष्ठ नागरिकले दीर्घजीवनको शुभकामना पनि दिए ।

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


