• काठमाडौं :  सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    देशका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित दुई तिहाइको शक्तिशाली सरकारले नागरिकमा आशा जगाउने गरी काम गर्न नसकिरहेको सन्दर्भमा नीति तथा कार्यक्रममार्फत केही लोकप्रिय र महत्वाकांक्षी योजना ल्याएको हो ।

    व्यवस्थाविरोधी गतिविधिको प्रतिवाद गर्नेदेखि संविधान संशोधनसम्मका कुरा ५६ पेज लामो नीति तथा कार्यक्रममा परेको छ । सहकारी समस्या समाधान गर्न नयाँ नीति जारी गर्ने, अनावश्यक परियोजना कटौती गर्नेजस्ता कार्यक्रम पनि समेटिएको छ ।

    १५५ बुँदामा समेटिएको नीति तथा कार्यक्रम :