

-
चिनियाँ वैज्ञानिकहरूले दक्षिण चीन सागरमा उच्च ऊर्जा पानीमुनि न्यूट्रिनो टेलिस्कोप (हन्ट) को सफलतापूर्वक प्रक्षेपण गरेका छन् ।
चिनियाँ विज्ञान प्रतिष्ठान (सीएएस) अन्तर्गत उच्च ऊर्जा भौतिक संस्थान (आईएचईपी) का अनुसार हन्टले ब्रह्माण्डलाई राम्रोसँग बुझ्नको लागि विशेष वैज्ञानिक डाटा खोज्ने प्रक्रियालाई बुझाउँछ ।
यस टेलिस्कोपले कणहरू खोज्ने र अध्ययन गर्ने काम गर्छ जसले वैज्ञानिकहरूलाई ब्रह्माण्डको बारेमा थप जान्न मद्दत गर्ने चिनियाँ समाचार सस्था सिन्ह्वाले जनाएको छ ।
वैज्ञानिक अनुसन्धानमा जहाज तानसुओ–३ र मानवयुक्त पनडुब्बी शेन्हाई योङ्शीले समुद्रको सतहभन्दा एक हजार ६ सय मिटर तल पूर्वनिर्धारित ठाउँमा डिटेक्टर तैनाथ गर्न मद्दत गरेको संस्थानले जनाएको छ ।
आईएचईपीका अनुसार डिटेक्टर चीनको समुद्रमुनि वैज्ञानिक अवलोकन नेटवर्क र प्राविधिक पूर्वाधारमा पनि सफलतापूर्वक जडान गरिएको थियो ।
न्यूट्रिनो एक धेरै सानो कण हो, जुन हेर्न धेरै गाह्रो छ । यसले प्राथमिक जानकारी बोक्छ । चिनियाँ वैज्ञानिकहरूले हन्टलाई ठूलो मात्रामा वैज्ञानिक उपकरणको रूपमा प्रस्ताव गरेका छन्, जसले न्यूट्रिनो खगोल विज्ञानको विकासको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।
News Desk 0 response बिहिबार, माघ २४, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


