

-
फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। लिग वानमा घरेलु मैदानमा सन् २०२१ को अप्रिलयता पहिलो पटक पीएसजीले पराजय ब्यहोरेको हो। विश्वकपका स्टार किलियन एम्बाप्पे तथा लियोनल मेस्सी सम्मिलित पीएसजी रेनेससँग २(० गोलअन्तरले पराजित भएको हो।
खेलको ४५ औँ मिनेटमा कार्ल टोको एकाम्बीको गोलमा रेनेसले अग्रता बनाएको थियो। पार्क डी प्रिन्सेस स्टेडियममा घरेलु टोलीले दोस्रो हाफमा फेरि अर्को गोल ब्यहोर्यो। यसपटक अर्नउड कालीमुएन्डोले ४८ औँ मिनेटमा गोल गरेका थिए। पीएसजीले भने गोल फर्काउन सकेन।
हारका बावजुत २८ खेलबाट ६६ अंक जोडेर पीएसजी अंकतालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको मार्सेलीको ५९ अंक छ। जितसँगै रेनेस भने ५० अंक जोडेर तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।
News Desk 0 response सोमवार, चैत्र ६, २०७९

सम्बन्धित शीर्षकहरु
-
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


