

-
काठमाडौं ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य क्षेत्रमा रहेका विसंगति र बिकृतिलाई हटाउँदै लैजाने योजना अघि सार्नु भएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र २३, २०७४
नागरिकलाई सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको वताईन् । मन्त्रालयमा स्वास्थ्य क्षेत्रका बिज्ञ बिशेषज्ञहरु संगको छलफल र अन्तरक्रियामा धारणा राख्दै मन्त्री आर्यालले बिज्ञ सुझाब मागेकी थिईन् । बिज्ञहरुले यो क्षेत्रलाई मापिÞmयाकरण र ब्यापारिकरण बाट जोगाउँदै सेवामुलक बनाउन आग्रह गरेका छन ।
सो अवसरमा मन्त्री आर्यालले उपचारका लागि लामो समय पर्खनु पर्ने अबस्थाको अन्त्य गर्ने, शल्यक्रिया छिटो छिटो गर्ने परिपाटी बसाल्ने वताईन् । जिल्ला र अञ्चल अस्पतालको बिशेष ब्यबस्थापन गर्ने,दरबन्दी अनुसार चिकित्सक पुर्याउने जस्ता काम मन्त्रालयले प्राथमिकता तोकेको मन्त्रीको भनाई छ । यसअघि मन्त्री आर्यालले पूर्व स्वास्थ्य सचिब र विभागका पूर्व महानिर्देशकहरु छलफल गरेकी थिईन् ।

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



