

-
काठमाडौं ।
जवरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि डिल्लीबजारस्थित सदर खोरमा थुनामा पठाइएका पूर्व सभामुख कृष्णबहादुर महरा त्यहाँ पुग्दा अर्को एउटा संयोग परेको छ । त्यो संयोग भनेको जेलमै रहेका एक जना ‘सांसद’ लाई सपथ खुवाएका महरा तिनै सपथ खाने व्यक्ति सँगै भेट भएका छन् र संगै बस्न पुगेका छन् ।
महरा सभामुख हुँदा टीकापुर घटनामा संलग्न भइ हाल पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई सपथ खुवाएका थिए ।
चौधरीलाई महराले १९ पुस २०७५ मा संसद सचिवालयमा सपथ खुवाएका थिए । सपथ खाना साथ चौधरी फेरी डिल्लीबजारस्थित सदर खोरमा पुगेका हुन् । अहिले तिनै चौधरी रहेको सदर खोरमा महरा भित्रिएका छन् ।
महरा नेकपा माओवादीबाट प्रतिनिधिसभाका सभामुख भएका थिए भने चौधरी कैलाली निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका थिए ।
News Desk 0 response मङ्लबार, कार्तिक १९, २०७६
– द नेपाल टप

सम्बन्धित शीर्षकहरु
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा फेरि लडाइँ
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२ -
अमेरिका–युक्रेनबिच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार
शनिबार, मंसिर २१, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२



