

-
काठमाडौं ।
नेपाल दक्षिण एशियामा कम विषादी प्रयोग गर्ने राष्ट्रका रुपमा परिचित छ । यहाँ प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग भइरहेको छ । तर, नेपालमा औपचारिक माध्यबाट मात्रै वाषिर्क साढे चार सय टन अर्थात् ५५ करोड रुपैयाँको विषादी आयात हुन्छ । अनौपचारिक तवरमा पनि त्यति नै भित्रिने गरेको अनुमान छ ।
छिमेकी देश भारतमा प्रतिहेक्टर छ सय ग्राम र चीनमा प्रतिहेक्टर दुई किलोभन्दा बढी विषादी प्रयोग भइरहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको अध्ययन अनुसार भारतमा जीवनाशक र कीटनाशक विषादीका साथै रासायनिक मल समेत मापदण्डभन्दा बढी प्रयोग हुन्छ । जसले हाम्रो स्नायु प्रणालीलाई नै असर गर्छ । यही कारण तीन वर्षअघि कालीमाटीको फलफूल तथा तरकारी बजारमा भेडे खुर्सानी, बोडी लगायत तरकारी ठूलो मात्रामा नष्ट गरिएको थियो । प्रतिबन्धित विषादी समेत प्रयोग गरेर उब्जाइएका भारतीय तरकारी कालीमाटीमा हुन सक्ने परीक्षण छलेर राजधानीकै बल्खु, टुकुचा र मुलुकका अन्य भागमा निर्बाध रुपमा व्यापारीले पुर्याइरहेका छन् ।रासायनिक मल र विषादीको अधिक प्रयोगकै कारण भारतीय तरकारी र फलफुलको उत्पादन लागत कम हुन्छ र लामो समयसम्म ताजा देखिन्छन् । यस्ता उत्पादनसाग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैनन् ।
News Desk 0 response मङ्लबार, असार २४, २०७६
विषादी प्रयोग गरेपछि समयका आधारमा स्वास्थ्यमा कम या बढी असर गर्छ । विषादीले असर गर्ने अवधि नसकिादै उपज बजारमा लैजाादा भने स्वास्थ्यमा बढी क्षति पुर्याउाछ । फलफूलमा त किसानका अलावा व्यापारीले पनि विषादी प्रयोग गर्छन् ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



