

-
काठमाडौं ।
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले चलचित्र क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे।
पदभारसँगै भट्टराईले सरकार समक्ष १६ बुँदे कार्ययोजना पेस गरेको बताउदै त्यसलाई सार्वजनिक भने नगर्ने जनाएका बताए।
केही महत्वाकांक्षी कार्ययोजना पेस गरिएकाले त्यसको सम्भावना र कार्यन्वयनका जटिलताका बारेमा अध्ययन गर्न केही समय लाग्ने भन्दै उनले तत्काल सार्वजनिक गर्न नसकेको उल्लेख गरे।
आफू राजनीतिक कार्यकर्ता वा कुनै संघ विशेषको प्रतिनिधिका रुपमा बोर्डमा नरहने बताउँदै भट्टराईले चलचित्रसँग सम्बिन्धित कुनै पनि संघसंस्थामाथि आफ्नो हस्तक्षेप नरहने समेत प्रस्त पारे।
राष्ट्रिय चलचित्र नीति पारित गर्न पहल गर्ने, बक्सअफिसको कार्यन्वयनमा कटिबद्ध भएर लाग्ने, २ वर्षदेखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार तत्काल सुचारु गर्ने र काठमाडौं उपत्यकामा नै छायाँकन स्टुडियो लगायतका कार्य आफ्नो पहिलो प्राथमिकतामा उल्लेख गर्दै भट्टराईले अबको सम्पुर्ण समय बोर्डका लागी दिने बाँचा समेत गरे।
यसअघि तत्कालीन अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा गत चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
News Desk 0 response मङ्लबार, चैत्र १२, २०७५

सम्बन्धित शीर्षकहरु
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय
शुक्रबार, असार ५, २०८३-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३



