

भब्य सेना दिवस, फ्रिफल जम्पमा एक घाईते
सेनाको व्यवसायिक क्षमता वृद्धि गर्न सरकारले पहल लिने प्रधानमन्त्रीको प्रतिबद्धता
-
काठमाडौं ।
नेपाली सेनाको व्यवसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहल लिने प्रधानमन्त्रीले सन्देश दिएका छन् । सेना दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहनतम् जिम्मेवारी बहन गरिरहेको नेपाली सेना सरकारको महत्वपूर्ण अंग रहेको बताएका छन् । प्रधानमन्त्रीले सन्देशमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्ने ओलीले बिश्वास गरेका छन् ।
प्रधानमन्त्री ओलीले देश समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकोले सेनाले पनि त्यसै मर्म अनुसार काम गर्न अग्रसर हुनुपर्ने सन्देशमा उल्लेख गरेका छन् । नेपाल निर्माणसम्मको यात्रामा नेपाली सेनाले निर्वाह गरेको भूमिका र पुर्याएको योगदान इतिहासको स्वर्णीम पानामा अंकित भइरहेको ओलीको भनाई छ ।
News Desk 0 response सोमवार, फाल्गुन २०, २०७५
फ्रिफल जम्प गर्दा एक घाईते
प्यारासुटको माध्यमबाट फ्रिफल जम्प देखाउने क्रममा दुर्घटना हुँदा एक जना घाइते भएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जानकारी दिए। घाइते हुनेमा हुद्दा पूर्णबहादुर खत्रीरहेका छन्। उनको अवस्था गम्भीर रहेको ढकालले बताए। खत्रीलाई उपचारका लागि सैनिक अस्पताल छाउनी लगिएको छ।

सम्बन्धित शीर्षकहरु
-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३
-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३



