-
काठमाडौं ।
सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिँदै सरकारी चिकित्सहरूले सुनुवाई नभए बुधबारदेखि अस्पतालहरुमा अनिश्चितकालीन आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने भएका छन् । सरकारी चिकित्सक संघ नेपाल गोदानका अध्यक्ष दीपेन्द्र पाण्डेका अनुसार आन्दोलन थप कडा बनाउने निर्णय अनुसार हरेक दिन बिहान १० देखि ११ बजेसम्म आफूहरू कार्यरत अस्पतालहरुमा विरोध तथा धर्ना कार्यक्रम गरिने छ । सरकारले यही फागुन १५ गते बुधबार मनाउन लागेको स्वास्थ्य सेवा दिवस कार्यक्रम पनि बहिष्कार गर्ने र आफूहरुको समास्या समाधान नगरे यसअघि नै संकलन गरिएको सरकारी चिचित्सकको सामूहिक राजीनामा सरकारलाई बुझाइने पाण्डेले बताए। कर्मचारी समायोजनका विषयमा आफूहरुको असन्तुष्टि सम्बोधन गर्नुपर्ने सरकारी चिकित्सकको माग छ।
News Desk 0 response आइतवार, फाल्गुन १२, २०७५

सम्बन्धित शीर्षकहरु
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३

निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३