

-
काठमाडौं । केही दिन अघि बढुवा भएको सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले १२ (एसपी )को काज सरुवा गरेको छ।
दिनेशकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, भुपेन्द्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय रौतहट, दीपक रेग्मीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्ज र ध्रुवराज राउतलाई दंगा नियन्त्रण प्रहरी गण हेटौंडा सरुवा गरिएको छ।
दीपकराज खरेललाई विशेष व्युरोबाट सशस्त्र प्रहरी गण नम्बर १ नक्साल, मुकेश सिंहलाई दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर, योगबहादुर पाललाई क्षेत्रीय ट्राफिक कार्यालय पथलैया बारामा काज सरुवा गरिएको छ।
News Desk 0 response बुधबार, फाल्गुन १, २०७५
काज सरुवाको सूचीअनुसार एसपी केदार ढकाललाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट महानगरीय प्रहरी अपराध महाशाखामा सरुवा गरिएको छ।
गोपाल भन्द्र भट्टराईलाई जिल्ला प्रहरी कार्यालय सर्लाही, कुवेर कडायतलाई महानगरीय प्रहरी पहरा गण सामाखुसी, दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापा, कृष्णहरि शर्मा पोख्रेललाई जिल्ला प्रहरी कार्यालय बागलुङमा काज सरुवा गरिएको छ।

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



