

-
काठमाडौ । बिरामी नजाचेर चौरमा बस्ने चिकित्सकहरुलाई प्रहरीले पक्राउ गरेको छ । गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालका चिकित्सकले धर्ना सुरु गरेका थिए । उनीहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप पनि गरेको छ। प्रहरीले १७ चिकित्सकलाई पक्राउ गरेको छ ।
केसीका सहयोगी प्रीतम केसीले जानकारी दिएका छन्।पक्राउ परेका सबै चिकित्सकलाई नेपाल पुलिस क्लबमा राखिएको छ। अस्पतालपरिसरमा भने चिकित्सकको नाराबाजी जारी छ।
पक्राउ परेका चिकित्सकहरुमा रेजिडेन्ट डाक्टर एसोसिएनका अध्यक्ष डाक्टर सुमित पाण्डे, डाक्टर विशाल अग्रवाल,डा।अमित शर्मा, डाक्टर हेमन्त बास्तोला, डाक्टर बद्री अर्याल, डाक्टर सिद्धार्थ भण्डारी, डाक्टर उपमा श्रेष्ठ, डाक्टर कविता मानन्धर, डाक्टरअमिर श्रेष्ठ, डा। आकाश शेर्पाली, डाक्टर आनन्द सिंह, डाक्टर पदम जोशी, डाक्टर समीर चापागाइ, डाक्टर विश्वराज तिम्सिना, डाक्टर अपूर्व आचार्यलगायत चिकित्सक अध्ययनरत विद्यार्थी छन्।
News Desk 0 response शुक्रबार, माघ १८, २०७५

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



