-
काठमाडौं ।
कृषि उद्यम केन्द्रको नाममा भएको करोडौँ रुपैयाँको अनियमिततामा संलग्न भएको ब्यक्तिनै छानविन समितिमा राखेपछि नेपाल उद्योग वाणिज्य महासंघको आर्थिक अनियमितता झन स्पष्ट भएको छ ।
अध्यक्ष राणाले आफ्नो अगुवाइमा पदाधिकारीले गर्दै आएको भ्रष्टाचारबाट उम्कन महासंघकै वरिष्ठ सदस्य शकुन्तलाल हिराचनको संयोजकत्वमा समिति गठन गरेकी हुन् । यो कारोबारमा हिराचनकै संलग्नता रहेको छ ।
गठन भएको समितिले के आधारमा आफ्नै संस्थाभित्र भएको अनियमितताको छानबिन गर्ने गर्छ त्यो नै शंकाको विषय भएको कार्य समितिका एक सदस्यले बताए ।छानबिन समिति महासंघभन्दा बाहिरका विज्ञलाई राखिनु पर्ने माग उठेको छ । संलग्न ब्यक्तिनै भएपछि थप शंका उत्पन्न भएको छ ।
केन्द्रमा भएको आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन सुरु गरिसकेको छ । महासंघले आइतबारमात्रै केन्द्रको रकममा आर्थिक हिनामिना भएको भन्दै बाहिर आएको सूचनालाई लिएर पदाधिकारी बैठक राखेको थियो । बैठकमा राणाले केन्द्रको सूचना पत्रकारलाई दिएको र अख्तियारमा उजुरी गरेको भन्दै कोषाध्यक्षलाई राजीनामा दिन बाध्य पारेकी थिइन् ।
News Desk 0 response सोमवार, माघ १४, २०७५

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३

भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३