-
काठमाडौं । विभिन्न चार देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिहरूका विरूद्धमा उजुरी माग गरिएको छ। कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको थियो।
संघीय संसदको सुनुवाइ समितिले एक सूचना जारी गर्दै भारत, मलेसिया, युएई र इजरायलका लागि राजदूतमा सिफारिस नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र अञ्जान शाक्य बिरुद्ध उजुरी मागेको हो । उनीहरुलाई राजदूतमा सिफारिस गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सबुत प्रमाण सहित मंसिर १७ भित्र उजुरी दिन भनिएको छ।
News Desk 0 response शुक्रबार, मंसिर ७, २०७५

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३

भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३