-
काठमाडौं ।
विभिन्न ६ आयोगमा सरकारले ६ जना सहसचिवलाई खटाएको छ । उनीहरुले उक्त आयोगको सचिवको रुपमा काम गर्नुपर्नेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव खटाएको हो ।
News Desk 0 response आइतवार, कार्तिक २५, २०७५
मन्त्रालयका अनुसार दलित आयोगका पुरुषोत्तम नेपाल, समाबेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदार पनेरु, मधेसी आयोगमा भूपाल बराल, आदिवासी जनजाती आयोगमा रुद्रसिंह तामाङ तथा थारु आयोगमा रुपनारायण भट्टराईलाई खटाइएको छ ।
६ जना सहसचिवहरुले हाल कार्यरत रहेको जिम्मेवारीका साथै ती आयोगमा सचिवका रुपमा काम गर्ने छन् ।

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३