

यस कारण भयो, प्रहरी प्रमुखको बिषयमा अखिल भित्र पक्ष बिपक्ष
सर्वेन्द्र खनालसँग नजिक भएकाहरुले बिरोध गरेको आरोप
-
काठमाडौं ।
माउ पार्टी एकता भएपनि भातृ संगठन एकता नहुँदा दुईटै संगठन अस्तित्वमा रहेको नेकपाको बिद्यार्थी संगठनमा प्रहरी प्रमुखको बिषय लिएर असन्तुष्टि बढेको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रहरी प्रमुखले राजीनामा दिनु पर्ने मागपत्र वोकेर गृहमन्त्री भेट्न गएका केही नेताहरु आफुखुशी गएको अर्को पक्षले आरोप लगाएको छ । बिशेषगरी महानिरिक्षकको नजिक रहेका बिद्यार्थीहरुले खनालको राजिनामा माग्न नहुने जिकिर गर्दै आएका छन् । तर, माग पत्रको पहिलो नम्वरमा नै नालायक महानिरीक्षकल ेराजीनामा दिनु पर्ने उल्लेख गरिएको छ ।विद्यार्थी संगठन अनेरास्वियु र अनेरास्ववियु (क्रान्तिकारी ) का केही नेताले आइजिपीले आफ्नो पद अनुसारको काम गर्न नसकेको भन्दै राजीनामा मागसहित ज्ञापनपत्र बुझाएका छन् ।
प्रहरीको नेतृत्वनै कमजोर भएकाले दैनिक अपराधका घटना बढेको उनीहरुको आरोप छ । बिहीबार विहान अनेरास्ववियु अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले गृहमन्त्रीलाई भेटेर आईजिपीलाई बर्खास्त गर्न माग गरेको थियो । अनेरास्ववियुका महासचिव ऐन महर र अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले गृहमन्त्री समक्ष बुझाइएको ज्ञापनपत्र र आइजिपीको बर्खास्तीको माग संस्थागत निर्णय नभएको बताएका छन् । उनीहरुले सरकारको एउटा कर्मचारीको राजिनामा माग्ने काम संगठनले नगर्ने बताएका छन् ।
News Desk 0 response बिहिबार, अशोज १८, २०७५

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३



