

-
काठमाडौं : प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत १६५ वटा निर्वाचन क्षेत्रमध्ये १४५ वटामा मतगणना सुरू भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले दिउँसो ४ बजे अध्यावधिक गरेको विवरणअनुसार १३० वटा निर्वाचन क्षेत्रमध्ये काठमाडौं–१, ६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र मुस्ताङमा नेपाली कांग्रेसले जितेका छन् ।
यस्तै मतगणना चलिरहेका ठाउँमा रास्वपाले १००, कांग्रेसले १०, नेकपा एमालेले १०, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८, श्रम संस्कृति पार्टीले २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीले १–१ ठाउँमा अग्रता लिएका छन् । यस्तै १ ठाउँमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन २२, २०८२

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
निर्वाचनमा देशैभर हेलिकप्टरबाट पट्रोलिङ
बुधबार, फाल्गुन २०, २०८२
-
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
निर्वाचनमा देशैभर हेलिकप्टरबाट पट्रोलिङ
बुधबार, फाल्गुन २०, २०८२
-
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा
शुक्रबार, फाल्गुन १५, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२ -
भेनेजुएलाबाट ८ करोड ब्यारेल तेल प्राप्त भएको..
बुधबार, फाल्गुन १३, २०८२



