

-
काठमाडौं : वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको आज बिहान निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।
काठमाण्डौको शंखमुलमा रहेको अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ भएपछि थापाथलीमा रहेको नर्भिक अस्पताल लगिएको थियो । उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ । थापाको शवलाई अहिले अस्पतालमै राखिएको छ ।
६८ वर्षीय थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ को भूमिका धेरै रहेका उनी ‘राते काइला’ को रुपमा पनि चिनिन्छन् ।
थापाको परिवार भारतको मुम्बईमा रहेको र परिवारका सदस्य काठमाडौं आइपुगेपछि मात्रै अरु प्रकृया हुने कलाकार संघका अध्यक्ष निरौलाले जानकारी दिए ।
थापाको निधनमा कलाकार तथा शुभचिन्तकहरुले नेपाली चलचित्र क्षेत्रले बलियो धरोहर गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।
News Desk 0 response शनिबार, माघ २५, २०८२

सम्बन्धित शीर्षकहरु
-
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाड्न आदेश
आइतवार, माघ २६, २०८२ -
बालेन्द्र शाहको घरमा चोरी गरेको आरोपमा तीन..
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२
-
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाड्न आदेश
आइतवार, माघ २६, २०८२ -
बालेन्द्र शाहको घरमा चोरी गरेको आरोपमा तीन..
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२
-
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
घुस प्रकरणमा प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध..
बिहिबार, माघ २३, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२ -
इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको..
आइतवार, माघ १९, २०८२



