• About
  • Advertisement
  • Contact
  • Sunday 4th , October 2026 | आइतवार, अशोज १८, २०८३
  • E-paper

Jana Prashasan

  •  
  • समाचार
    • ब्रेकिंग न्युज
    • समाचार
    • मुख्य खबर
    • प्रशासन
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • English
  • बिजनेस
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • प्रविधि
  • विचार/ब्लग
  • लोकसेवा टिप्स
  • मनोरञ्जन
  • जीवनशैली

तराईमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित


  • तराईमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित
    बर्दिबास-रामगोपालपुर-जलेश्वर सडक अन्तर्गत शुक्रबार बिहान कुहिरोले ढाकेकाे महोत्तरीको बर्दिबास-२स्थित बुद्धचोक क्षेत्रको सडक । कुहिराेले सवारीसाधन सञ्चालनमा कठिनाई भएकाे चालक बताउँछन् । तस्बिर: गोपालप्रसाद बराल / रासस

    काठमाडौं : तराईका सबैजसो ठाउँमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ ।

    यसबाट जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा आवश्यक सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार केही दिनयता विशेषगरी तराईका धेरै ठाउँमा हुस्सुरकुहिरो लाग्दै आएको छ । यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो झोलिलो खानेकुरा खान सल्लाह छ ।

    आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईमा हुस्सु तथा कुहिरो कायमै रहनेछ । पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

    काठमाडौं उपत्यकामा हिजो न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री सेल्सियस रहेकोमा आज बिहान पौने ६ बजे ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।

    News Desk   0 response     बुधबार, पुस ९, २०८२ 

सम्बन्धित शीर्षकहरु

इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको कारोबार प्रभावित, पाँच सयभन्दा बढी मालवाहक गाडी जाँचपासको पर्खाइमा

इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको कारोबार प्रभावित, पाँच सयभन्दा बढी मालवाहक गाडी जाँचपासको पर्खाइमा

शुक्रबार, अशोज १६, २०८३
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने

नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने

शुक्रबार, अशोज १६, २०८३
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन

निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन

शुक्रबार, अशोज १६, २०८३
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प !

यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प !

शुक्रबार, अशोज १६, २०८३
  • मुख्य खबर
  • प्रशासन
  • धेरैले पढेको
  • इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..

    शुक्रबार, अशोज १६, २०८३
  • नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने

    शुक्रबार, अशोज १६, २०८३
  • निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..

    शुक्रबार, अशोज १६, २०८३
  • यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..

    शुक्रबार, अशोज १६, २०८३
  • रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..

    शुक्रबार, अशोज १६, २०८३
  • इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..

    शुक्रबार, अशोज १६, २०८३
  • नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने

    शुक्रबार, अशोज १६, २०८३
  • निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..

    शुक्रबार, अशोज १६, २०८३
  • यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..

    शुक्रबार, अशोज १६, २०८३
  • रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..

    शुक्रबार, अशोज १६, २०८३
  • प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..

    बुधबार, अशोज १४, २०८३
  • खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..

    सोमवार, अशोज १२, २०८३
  • इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..

    शुक्रबार, अशोज १६, २०८३
  • रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..

    शुक्रबार, अशोज १६, २०८३
  • घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..

    आइतवार, अशोज ११, २०८३
Jana Prashasan

समाचार

  • ब्रेकिंग न्युज
  • मुख्य खबर
  • प्रशासन
  • अन्तर्राष्ट्रिय

अपडेट

  • मनोरञ्जन
  • बिजनेस
  • प्रविधि
  • खेलकुद
  • भिडियो

बिबिध

  • स्वास्थ्य/जीवनशैली
  • अन्तरवार्ता
  • कला/साहित्य
  • विचार/ब्लग
  • खेलकुद

हाम्रो बारेमा

सुशासन हाम्रो चाहना हो । हरेक भ्रष्ट्र कामलाई हामी खवरदारी गर्छौ । स्वच्छ प्रशासन र स्वतन्त्र कर्मचारीतन्त्र हाम्रो प्रमुख नारा हो । हाम्रो एक मात्र उद्धेश्य खवरदारी गर्ने हो । भ्रष्ट्रको दोहोलो काढ्ने अभिप्रायले हामी आएका छौं । तपाईको साथ र सहयोगको सदैव अपेक्षा राख्दछौं । भ्रष्ट्रको कुभलो होस्,अरु सवैको जय होस् ।

footer_logo
  • (कोशिस मिडिया होम प्रा.लि. द्धारा प्रकाशित)
  • अनामनगर काठमाडौं
  • फोन: ०१-४१०२८७४
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: ५३४-०७४–०७५

  • प्रधान सम्पादक: माधव नेपाल    सम्पादक:   शंकर प्रसाद अधिकारी    कार्यकारी सम्पादक:   केदार प्रसाद आचार्य    सह-सम्पादक:   हरि प्रसाद अधिकारी

Copyright © 2026 Jana Prashasan. All rights reserved

Designed By: Nepal Infosys