

-
बुटवल : रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन् ।
नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २६ दल दर्ता भएका आयोगले जनाएको छ ।
- मङ्गोल नेशनल अर्गनाइजेशन
- राष्ट्रिय प्रजातन्त्र पार्टी
- नेपालका लागि नेपाली पार्टी
- जनमत पार्टी
- राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
- जनता समाजवादी पार्टी
- नेपाली कांग्रेस
- राष्ट्रिय जनमोर्चा
- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
- जनप्रजातान्त्रिक पार्टी, नेपाल
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
- नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
- संयुक्त नागरिक पार्टी
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)
- नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
- नेशनल रिपब्लिक नेपाल
- राष्ट्रिय मातृभूमि पार्टी
- नेपाली जनता दल
- राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- नेपाल जनमुक्ति पार्टी
- हाम्रो नेपाली पार्टी
- बहुजन शक्ति पार्टी
- खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


