• About
  • Advertisement
  • Contact
  • Sunday 15th , November 2026 | आइतवार, कार्तिक ३०, २०८३
  • E-paper

Jana Prashasan

  •  
  • समाचार
    • ब्रेकिंग न्युज
    • समाचार
    • मुख्य खबर
    • प्रशासन
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • English
  • बिजनेस
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • प्रविधि
  • विचार/ब्लग
  • लोकसेवा टिप्स
  • मनोरञ्जन
  • जीवनशैली

निजामती विधेयक त्रुटिमा रामहरि खतिवडा जिम्मेवार रहेको समितिको निष्कर्ष


  • निजामती विधेयक त्रुटिमा रामहरि खतिवडा जिम्मेवार रहेको समितिको निष्कर्ष
    समिति सभापति खतिवडा काठमाडौँ, ५ असारः नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुपूर्व सभालाई सम्बोधन गर्नुहुँदै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा । तस्बिरः गोपाल दाहाल÷रासस

    काठमाडौं : सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नैतिक रुपमा जिम्मेवार रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

    कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिबारे छानबिन गर्न गठित समितिले विधेयकको अन्तिम प्रतिवेदनमा हस्ताक्षर गरेका समिति सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरा जिम्मेवार रहेको निष्कर्ष निकालेको हो ।

    हिजो बिहानदेखि लगातार बसेको छानबिन समितिको बैठक आज बिहान ४ बजे सकिएको छ । लामो बहस र छलफलपछि समिति बैठकले प्रतिवेदन सर्वसम्मत पास गरेको हो ।

    समितिमा नेपाली कांग्रेसका तर्फबाट जीवन परियार र सुशीला थिङ, नेकपा ९एमाले० का तर्फबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा ९माओवादी केन्द्र० बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपाकी सांसद रोशन कार्की सदस्य छन् ।

    यसअघि राज्य व्यवस्था समितिले सङ्घीय निजामती सेवाका कर्मचारीले राजीनामा दिएपछि तथा अवकाश पाएपछि अर्को संवैधानिक र राजनीतिक नियुक्तिका लागि २ वर्ष पर्खनुपर्ने व्यवस्थासहित विधेयक तयार पारेको थियो । तर विधेयक संसदमा पुर्‍याउँदा अर्को दफा थपेर निजामती सेवाका विशिष्ट र प्रथम श्रेणी बाहेकका कर्मचारीलाई लागू हुने भाषा प्रयोग भएको थियो ।

    प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि मात्रै कुलिङ पिरियडमा छलछाम भएको थाहा भएको थियो ।

    News Desk   0 response     मङ्लबार, साउन २१, २०८२ 

सम्बन्धित शीर्षकहरु

भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे, आजै सर्लाहीमा दाहसंस्कार गरिने

भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे, आजै सर्लाहीमा दाहसंस्कार गरिने

शुक्रबार, कार्तिक २८, २०८३
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

शुक्रबार, कार्तिक २८, २०८३
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने

अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने

शुक्रबार, कार्तिक २८, २०८३
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

शुक्रबार, कार्तिक २८, २०८३
  • मुख्य खबर
  • प्रशासन
  • धेरैले पढेको
  • भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..

    शुक्रबार, कार्तिक २८, २०८३
  • सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

    शुक्रबार, कार्तिक २८, २०८३
  • अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने

    शुक्रबार, कार्तिक २८, २०८३
  • एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

    शुक्रबार, कार्तिक २८, २०८३
  • राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

    शुक्रबार, कार्तिक २८, २०८३
  • भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..

    शुक्रबार, कार्तिक २८, २०८३
  • सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

    शुक्रबार, कार्तिक २८, २०८३
  • अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने

    शुक्रबार, कार्तिक २८, २०८३
  • एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

    शुक्रबार, कार्तिक २८, २०८३
  • राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

    शुक्रबार, कार्तिक २८, २०८३
  • शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली

    शुक्रबार, कार्तिक २१, २०८३
  • लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..

    आइतवार, कार्तिक २३, २०८३
  • श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..

    आइतवार, कार्तिक २३, २०८३
  • सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

    शुक्रबार, कार्तिक २८, २०८३
  • तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प

    सोमवार, कार्तिक २४, २०८३
Jana Prashasan

समाचार

  • ब्रेकिंग न्युज
  • मुख्य खबर
  • प्रशासन
  • अन्तर्राष्ट्रिय

अपडेट

  • मनोरञ्जन
  • बिजनेस
  • प्रविधि
  • खेलकुद
  • भिडियो

बिबिध

  • स्वास्थ्य/जीवनशैली
  • अन्तरवार्ता
  • कला/साहित्य
  • विचार/ब्लग
  • खेलकुद

हाम्रो बारेमा

सुशासन हाम्रो चाहना हो । हरेक भ्रष्ट्र कामलाई हामी खवरदारी गर्छौ । स्वच्छ प्रशासन र स्वतन्त्र कर्मचारीतन्त्र हाम्रो प्रमुख नारा हो । हाम्रो एक मात्र उद्धेश्य खवरदारी गर्ने हो । भ्रष्ट्रको दोहोलो काढ्ने अभिप्रायले हामी आएका छौं । तपाईको साथ र सहयोगको सदैव अपेक्षा राख्दछौं । भ्रष्ट्रको कुभलो होस्,अरु सवैको जय होस् ।

footer_logo
  • (कोशिस मिडिया होम प्रा.लि. द्धारा प्रकाशित)
  • अनामनगर काठमाडौं
  • फोन: ०१-४१०२८७४
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: ५३४-०७४–०७५

  • प्रधान सम्पादक: माधव नेपाल    सम्पादक:   शंकर प्रसाद अधिकारी    कार्यकारी सम्पादक:   केदार प्रसाद आचार्य    सह-सम्पादक:   हरि प्रसाद अधिकारी

Copyright © 2026 Jana Prashasan. All rights reserved

Designed By: Nepal Infosys