

-
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाल आयल निगमको डिपो सार्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छ ।
निगमले डीपीआर निर्माणका लागि गएको मङ्सिरमा पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गरेको थियो । आज एक कार्यक्रमका बीच संस्थानले निगमलाई डीपीआर बुझाएको हो ।
सिनामङ्गलमा रहेको पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्न भदौमा ठेक्का आह्वान गर्ने नेपाल आयल निगम सिनामङ्गल डिपोका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए ।
नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने गुह्वेश्वरीतर्फको ५० रोपनी जग्गामा निगमको डिपो स्थानान्तरण हुने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै जोडिएको डिपो जोखिम हुने कुरालाई ख्याल गरेर अन्यत्र सार्न लागेको निगमले जनाएको छ ।
News Desk 0 response बिहिबार, साउन ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३
-
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३


