-
काठमाडौं : सरकारले गैरसरकारी संस्थाद्वारा सञ्चालित चार वटा बालसुधार गृह आफैँ सञ्चालन गर्ने भएको छ । युसेप गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको भक्तपुर, कास्की, मोरङ र बाँकेका बालसुधार गृहलाई चालू आर्थिक वर्षदेखि सरकारले नै सञ्चालन गर्ने व्यवस्था गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जानकारी दिए ।
आफ्नो कार्यकालको पछिल्लो एक वर्षमा भएका काम कारबाहीबारे जानकारी दिन आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री सुडीले सडक बालबालिका मुक्त अभियान सञ्चालनका लागि विशेष संरक्षण निर्देशिका २०८२ स्वीकृत भएको र सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको पनि बताए ।
एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँमा फेला परेका ७१ जना बालबालिकालाई स्वदेश फिर्ता गराइएको र जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, साउन ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३

शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३