-
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य उमेश पराजुली सम्मानित भएका छन् । शहिद मनोज -झपेन्द्र -सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन उपत्यका प्रदेशद्वारा आयोजित कार्यक्रममा अग्रणी भूमिका निर्वाह गरेवापत पराजुलीलाई सम्मान गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र सङ्गठनकी अध्यक्ष भवानी दाहालले पराजुलीलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । सो अवसरमा हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न मन्त्रालयका १८ वटा विभागीय समिति कार्यक्रममा सहभागी थिए । कार्यक्रम तीन चरणमा सम्पन्न भएको थियो । ‘फाइनल राउन्ड’ को लागि छ वटा विभागीय समुह थिए ।
News Desk 0 response सोमवार, साउन ६, २०८२
शिक्षा मन्त्रालय अन्तर्गत को शिक्षा विभागीय कार्यसमिति प्रथम भएको थियो । महान्यायाधिवक्ता कार्यालयको टीम दोस्रो भएको थियो । शहरी विकास मन्त्रालयको समुह तेस्रो बनेको छ । सङ्घीय संसद्को विभागीय समुह चौथो भएको थियो ।

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३

शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३