

-
काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध हुँदा मालवाहक ट्रक ६ दिनदेखि सडकमै अलपत्र परेका छन् । नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण मालवाहक ट्रक ६ दिनदेखि सडकमै रोकिएका प्रहरीले जनाएको छ ।
३ दिनसम्म जङ्गलको बीचमै गर्मी र भोक सहेर बिताएका ट्रक चालकहरू अहिले बजार क्षेत्रमा रहेकाले खान र बस्नको समस्या छैन । तर बाटो नखुलेका कारण गन्तव्यमा कहिले पुगिने भन्ने टुङ्गो नभएको चालकहरू बताउँछन् ।
जङ्गलमा समस्या भएपछि प्रहरीले ट्रकलाई बजार क्षेत्रमा लगेर होल्ड गराएको हो । लामो समयसम्म जाममा परेपछि केही ट्रक पहिले आएको ठाउँमै फर्किएका छन् ।
दुम्कीबासको विनयी खोलामा बाढीले डाइभर्सन ८ पटकसम्म बगाएपछि अब नबनाइने भएको छ । साना तथा हलुका गाडी होङ्शी सिमेन्ट हुँदै झन्डै २८ किलोमिटर घुमेर दिउँसोको समयमा पार गर्न दिइए पनि बेलुका ७ देखि बिहान ५ बजेसम्म सबै प्रकारका गाडीलाई पूर्ण प्रतिबन्ध लगाइएको छ ।
News Desk 0 response आइतवार, असार ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


