

-
अमेरिकाले चीनसँग व्यापार वार्ता सुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको १४५ प्रतिशत करको बारेमा वार्ता गर्न अमेरिकाले चीनसँग सम्पर्क गरेको चिनियाँ सरकार मिडियासँग सम्बद्ध एक सामाजिक सञ्जाल खातालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसले व्यापार वार्ताका लागि चीनको खुलापनलाई सङ्केत गरेको छ ।
अमेरिकाले करको बारेमा छलफल गर्ने आशामा धेरै च्यानलहरूमार्फत चीनसँग सक्रिय रूपमा सम्पर्क गरेको खबरमा उल्लेख छ । चीनले अमेरिकी करहरूप्रति आफ्नो आक्रोश नियन्त्रण गर्न प्रयास गर्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्रको उदयलाई रोक्न नसक्ने बताएको छ ।
यद्दपि अमेरिकी करको प्रतिकार गर्न चीनले आफ्नो प्रचार संयन्त्रको उपयोग गर्नुका साथै १२५ प्रतिशत करबाट छुट पाउने अमेरिकी उत्पादनहरूको सूची तयार पारेको खबर बाहिरिएको छ । यी सूचीमा औषधि, माइक्रोचिप र जेट इन्जिनहरू समावेश छन् । चीनले अमेरिकासँगको व्यापार युद्धको प्रभाव कम गर्न यस्तो कदम चाल्न लागेको बताइएको छ ।
यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाको नाम नलिइकन अन्तर्राष्ट्रिय वातावरणमा परिवर्तनहरू अनुकूलन गर्न कदम चाल्न अधिकारीहरूलाई आह्वान गरेको केही घण्टापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले चीनसँग सम्झौता गर्न सक्ने धेरै राम्रो मौका रहेको विश्वास व्यक्त गरेका थिए।
News Desk 0 response बिहिबार, बैशाख १८, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


