

-
काठमाडौं । सशस्त्र प्रहरी बलका १२ जना डीआईजीहरुको सरुवा भएको छ ।
गृहमन्त्री रमेश लेखककले ६ वटा प्रदेशका प्रमुख परिवर्तन गरेका छन् । कोशी प्रदेश स्थित नम्बर–१ बराह बाहिनीमा कुमार न्यौपानेलाई सरुवा गरिएको छ ।
प्रदिप कुमार पाललाई नम्बर–७ वैद्यनाथ बाहिनी, अञ्जनी कुमार पोखरेललाई नम्बर–३ गढीमाई बाहिनी मकवानपुर, दीपेन्द्र शाहलाई कास्की स्थित नम्बर–४ मुक्तिनाथ बाहिनी र कृष्ण ढकाललाई महोत्तरी स्थित नम्बर–२ छिन्नमस्ता बाहिनीमा पठाइएको छ ।
रुपन्देही स्थित नम्बर–५ विन्ध्यावासिनी बाहिनीमा दिपेन्द्र कुँवरलाई सरुवा गरिएको छ ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०८२

सम्बन्धित शीर्षकहरु
-
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३ -
युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति..
बिहिबार, बैशाख २४, २०८३ -
नेपाल ‘ए’ले स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता..
बिहिबार, बैशाख २४, २०८३ -
आज पनि यी ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको..
बिहिबार, बैशाख २४, २०८३
-
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३ -
युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति..
बिहिबार, बैशाख २४, २०८३ -
नेपाल ‘ए’ले स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता..
बिहिबार, बैशाख २४, २०८३ -
आज पनि यी ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३



