-
गाजामा चलिरहेको युद्ध र विश्व अर्थतन्त्रका बारेमा छलफल गर्न आजदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुँदैछ । विश्व आर्थिक मञ्चको दुई दिने विशेष बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्री सहभागी हुने समाचारसंस्था एएफपीले जनाएको छ ।
सम्मेलनमा अमेरिकाका उच्च कूटनीतिज्ञ इन्टोनी ब्लिन्केनसमेत सहभागी हुने आयोजक साउदी अरबले जनाएको छ । विश्व आर्थिक मञ्च (डब्ल्युइएफ) का अध्यक्ष बोर्गे ब्रेन्डेले गाजामा सामना गरिरहेको गतिरोधबाट बाहिर निस्कने सम्भावित उपाय र बन्धकबारे कन्द्रित वार्तामा थप प्रयासको लागि बैठक बस्न लागेको जानकारी दिएका एएफपीले जनाएको छ ।
साउदी अरबका अधिकारीले गाजामा युद्ध र सम्भावित क्षेत्रीय द्वन्द्वले खाडी राज्यको सामाजिक र आर्थिक सुधार एजेन्डा–२०३० लाई बाधा पुर्याउन सक्ने आशंका व्यक्त गरेका छन् । गएको अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणबाट शुरु भएको गाजा युद्धमा इजरायलतर्फ झन्डै एक हजार दुई सय जना र गाजामा ३४ हजार तीन सय ५० जनाभन्दा धेरैको मृत्यु भइसकेको छ ।
News Desk 0 response आइतवार, बैशाख १६, २०८१
सम्बन्धित शीर्षकहरु
मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षा, होर्डिङ बोर्ड खसेर ४ जनाको मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१युक्रेनको दोस्रो ठूलो शहर खार्किभको ९ वटा गाउँ रुसको कब्जामा
सोमवार, बैशाख ३१, २०८१रुसमा नयाँ रक्षामन्त्री नियुक्त गर्ने तयारी गरेको क्रेमलिनको घोषणा
सोमवार, बैशाख ३१, २०८१महँगीको विरोधमा प्रदर्शन चर्किएपछि पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा तनाव
आइतवार, बैशाख ३०, २०८१-
आगामी वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम..
मङ्लबार, जेष्ठ १, २०८१ -
शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गर्ने सरकारको..
मङ्लबार, जेष्ठ १, २०८१ -
आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
मङ्लबार, जेष्ठ १, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
मङ्लबार, जेष्ठ १, २०८१ -
संसद्को गतिरोध अन्त्यका प्रधानमन्त्री र कांग्रेसका नेताहरुबीच..
मङ्लबार, जेष्ठ १, २०८१
-
शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गर्ने सरकारको..
मङ्लबार, जेष्ठ १, २०८१ -
आगामी वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम..
मङ्लबार, जेष्ठ १, २०८१ -
आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
मङ्लबार, जेष्ठ १, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
मङ्लबार, जेष्ठ १, २०८१ -
संसद्को गतिरोध अन्त्यका प्रधानमन्त्री र कांग्रेसका नेताहरुबीच..
मङ्लबार, जेष्ठ १, २०८१
-
आगामी वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम..
मङ्लबार, जेष्ठ १, २०८१ -
अमेरिकामा प्रथम विद्वत् धर्मसभा
मङ्लबार, बैशाख २५, २०८१ -
आजको मौसम : काठमाडौं उपत्यका सहित विभिन्न..
मङ्लबार, बैशाख २५, २०८१ -
उमेशराज जोशी र भीमप्रसाद ढकाल भए एआईजीमा..
बिहिबार, बैशाख २७, २०८१ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
बुधबार, बैशाख २६, २०८१ -
कोशीका मुख्यमन्त्री विरुद्दको रिटमा सर्वोच्चले दिएन अन्तरिम..
शुक्रबार, बैशाख २८, २०८१