

-
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्र क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोलले हरायो । मच्छिन्द्रका ओलावाले हाफिज र ओमालाजा करिमले गोल गरे । एपीएफका अर्माण्ड विडोमले गोल फर्काए ।
जितसँगै मच्छिन्द्र २४ अङ्कसहित चौथो स्थानमा पुगेको छ । १९ अङ्क रहेको एपीएफ नवौँ स्थानमा छ ।
आजै एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा त्रिभुवन आर्मी र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
आर्मीका भरत खवासले गोल गरेर टोलीलाई जिततर्फ डोहोर्याए पनि सङ्कटाका युसुफ प्याट्रिसले इन्जुरी समयमा गोल गरेर खेल बराबरीमा ल्याए । आर्मी २१ अङ्कसहित छैटौँ स्थानमा पुगेको छ । १७ अङ्कसहित सङ्कटा दशौँ स्थानमा छ।
News Desk 0 response आइतवार, बैशाख २४, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


