

-
काठमाडौं : ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखल सात वर्षपछि थ्रीस्टार क्लब फर्किएका छन् ।
लिगमा एक सय गोल गर्ने एक मात्र खेलाडी सन्तोषलाई जारी लिगका लागि थ्रीस्टारले अनुबन्ध गरेको हो । पाटनको क्लबले शनिवार सामाजिक सञ्जालमार्फत साहुखललाई अनुबन्ध गरेको जनाएको छ ।
साहुखलले गत सिजन च्यासल युथ क्लबबाट लिग खेलेका थिए । हाल जापानमा बस्दै आएका उनी लिगका बेला नेपाल आएर खेल्ने गर्छन् ।
उनले पछिल्लो पटक सन् २०१५ मा थ्रीस्टार खेलेका थिए । त्यो बेला थ्रीस्टारले राष्ट्रिय लिगको उपाधि जित्दा उनी महत्वपूर्ण सदस्य थिए ।
News Desk 0 response आइतवार, चैत्र २६, २०७९

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


