-
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरुलाई बधाई दिएका छन् । सामजिक सञ्जाल मार्फत काठमाडौंका ९ जना सांसदको तस्वीर राखेर बधाई दिँदै बालेनले महानगर सहकार्य गर्न आतुर रहेको बताएका हुन् । उनले भनेका छन्, ‘काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईँहरु सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरि काठमाडौं बनाउन हामी आतुर छौं ।’
काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरी नै सकारात्मक उर्जा ल्याउने बताउँदै उनले भनेका छन्, ‘कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ ।’
उनले काठमाडौं १० बाहेक अरु सबै क्षेत्रबाट निर्वाचित सांसदको तस्वीर राखेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा भने काठमाडौं महानगरको कुनै पनि वडा पर्दैन ।
News Desk 0 response बिहिबार, मंसिर ८, २०७९
सम्बन्धित शीर्षकहरु
संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानबाट आफ्ना शान्ति सैनिकलाई नहटाउने
मङ्लबार, अशोज २९, २०८१दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दै
मङ्लबार, अशोज २९, २०८१दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा च्याङग्राको व्यापार
मङ्लबार, अशोज २९, २०८१-
साउन र भदौमा २ खर्ब ६३ अर्ब..
मङ्लबार, अशोज २९, २०८१ -
संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानबाट आफ्ना शान्ति..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा..
मङ्लबार, अशोज २९, २०८१ -
रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन..
सोमवार, अशोज २८, २०८१
-
साउन र भदौमा २ खर्ब ६३ अर्ब..
मङ्लबार, अशोज २९, २०८१ -
संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानबाट आफ्ना शान्ति..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा..
मङ्लबार, अशोज २९, २०८१ -
रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन..
सोमवार, अशोज २८, २०८१
-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान..
सोमवार, अशोज २१, २०८१ -
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जित्यो
आइतवार, अशोज २०, २०८१ -
गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर..
सोमवार, अशोज २८, २०८१