

-
काठमाडौं । नेपालमा आइतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार १२३ वटा नमूनाको पिसिआर परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । यीसहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या संख्या ७३ हजार ३९४ पुगेको छ ।
त्यसैगरी यसै अवधिमा थप ८ सय ८५ जना डिस्चार्ज भएका प्रवक्ता डा. गौतमले सो अवसरमा बताएका छन् । यसरी नेपालमा कुल संक्रमितमध्ये हालसम्म ५३ हजार ८ सय ९८ जना कोरोनामुक्त भएका छन् । उनका अनुसार २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको छ । मृतकमध्ये ९ पुरुष र १ महिला रहेका छन् । कोरोनाकै कारण अहिलेसम्म ज्यान गुनाउनेको संख्या ४७७ पुगेको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको मन्त्रालयले बताएको छ । तीमध्ये संस्थागत आइसोलेशनमा ८ हजार ३२१ र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा रहेकाको संख्या ६ हजार २ सय ८१ जना पुगेको छ ।
News Desk 0 response आइतवार, अशोज ११, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


